१३ बैशाख २०८१, बिहिबार

Tag: ‘कन्सर्ट’को भीडमा परी २५ जनाभन्दा बढी घाइते

‘कन्सर्ट’को भीडमा परी २५ जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो