४ बैशाख २०८१, मंगलबार

Tag: कथा

कथा – सम्पत्ति दिने होइन लिएर आउने हो

एक पटक भगवान शिव र पार्वतीको वीचमा गरिब र धनीको वीचमा बहस भएछ । पार्वतीले आफ्नो गरिब भक्तलाई धनी बनाइदिनुस् भनेर आग्रह गर्नु भएछ । गरिबलाई धनी बनाउन दुबै पृथ्वी लोकमा ब्राह्मणको भेषमा गरीवको कुटीमा पुगेछन् । गरिबले बलतल्ल एक