१२ बैशाख २०८१, बुधबार

Tag: कडा आपत्ति

एमसीसी सम्झौता राजपत्रमा छापिएकोमा भीम रावलले जनाए कडा आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपाल राजपत्रमा छापिएकोमा कडा आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले एमसीसीसंगको सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य समेत