७ बैशाख २०८१, शुक्रबार

Tag: कञ्चनपुरका विद्यालय

कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

कञ्चनपुर । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । “केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका