७ बैशाख २०८१, शुक्रबार

Tag: कञ्चनपुर

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु

धनगढी । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ मा चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु भएको हो । मृत्यु हुनेमा कृष्णपुरका २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्तरा राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले