११ बैशाख २०८१, मंगलबार

Tag: कक्षा ११ र १२

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न परीक्षा बोर्डको सूचना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ । परीक्षा बोर्डले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि