७ बैशाख २०८१, शुक्रबार

Tag: कंगना रनौत

कंगनालाई उच्चस्तरीय सुरक्षा, २४सै घण्टा १० सुरक्षाकर्मीको पहरा

नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई वाई प्लसु क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् । सिफ्टका आधारमा २४सै घण्टा उनीहरुले कंगनालाई सुरक्षा दिनेछन् । ९ सेप्टेम्बरमा मुम्बइ जाँदै गरेकी