७ बैशाख २०८१, शुक्रबार

Tag: औषधीय गुण

ग्रामीण क्षेत्रमा हुने पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

गलेश्वर, १३ कात्तिक । हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ