७ बैशाख २०८१, शुक्रबार

Tag: औरही गाउँपालिका कार्यालय

औरही गाउँपालिका कार्यालयबाट किसानले लुटे गहुँको बीउ

काठमाडौं । सिरहा औरही गाउँपालिकावाट त्यहाँका किसानले गहुँको बीउ लुटेर लगेका छन् । स्रोतका अनुसार गाउँपालिकामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेर लगेका छन् । स्रोतका अनुसार लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको,