८ बैशाख २०८१, शनिबार

Tag: औद्योगिक क्षेत्र

काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भएपनि यसले मूर्तरुप लिन भने सकेको छैन । बालाजु, पाटन र भक्तपुरमा सञ्चालित औद्योगिक क्षेत्रहरुको जीर्ण पूर्वाधार संरचना,