७ बैशाख २०८१, शुक्रबार

Tag: ओली सरकार ढाल्न

ओली सरकार ढाल्न विदेशीले साथ दिएको थियो : उपेन्द्र यादव

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी () नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न विदेशीको साथ दिएको खुलासा गरेका छन् । आज शनिबार काठमाडौंमा नेपाल-चीन हिमालयन मैत्री समाजद्वारा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र