४ बैशाख २०८१, मंगलबार

Tag: ओली र म जेलमेट

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने- ओली र म त जेलमेट हौँ

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताएका छन् । चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले राजनीतिक परिवर्तनको