१३ बैशाख २०८१, बिहिबार

Tag: ओली-बालेन जुहारी

ओलीलाई बालेनको जवाफ : सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्वासीहरूलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरेको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्ती हटाउन लागेको विषयमा दिएको अभिव्यक्तिप्रति काठमाडौं