६ बैशाख २०८१, बिहिबार

Tag: ओली नेतृत्व सरकार

ओली नेतृत्व सरकारको विकल्प खोज्ने प्रयास विफल, अबको प्रधानमन्त्री बाबुराम कि ठाकुर ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू