११ बैशाख २०८१, मंगलबार

Tag: ओली निकट नेताहरु

प्रधानमन्त्री ओली निकट नेताहरुसँग प्रचण्डको खुमलटारमा छलफल

ललितपुर, असार १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुसँग बिहीबार बिहान खुमलटार स्थित आफ्नो निवासमा छलफलका लागि बोलाएका छन् । अध्यक्ष प्रचण्डसँग छलफलका लागि ओली