११ बैशाख २०८१, मंगलबार

Tag: ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गरेकी छन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण शुक्रबार अपराह्न हुने