१३ बैशाख २०८१, बिहिबार

Tag: ओलीले जनाए आपत्ति

समानुपातिकतर्फ केही पार्टीको मत अस्वाभाविक वृद्धि भएको भन्दै ओलीले जनाए आपत्ति

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक निर्वाचनतर्फ केही पार्टीको मत अस्वाभाविक वृद्धि भएको भन्दै कडा आपत्ति जनाएका छन् । सामाजिक संजाल फेसबुकमा केही समयअघि लेख्दै एमाले अध्यक्ष ओलीले समानुपातिक तर्फको