७ बैशाख २०८१, शुक्रबार

Tag: ओलीले गरे कारबाही

ओलीले गरे घनश्याम भुसाल र प्रभु साहलाई कारबाही, एमालेबाट निष्कासन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले घनश्याम भुसाल, प्रभु साहलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले भुसाल र साहसहित नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो