६ बैशाख २०८१, बिहिबार

Tag: ओलीलाई पत्र

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् । आगामी फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता