७ बैशाख २०८१, शुक्रबार

Tag: ओलीलाई आग्रह

सर्वदलीय बैठक सकियो, संसद खुलाउन सकारात्मक भूमिका खेल्न ओलीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद खुलाउन सकारात्मक भूमिका खेल्न आग्रह गरेको छ । आज बसेको बैठकमा सहभागी दलका नेताहरुले