१३ बैशाख २०८१, बिहिबार

Tag: ओलीबिरुद्ध उम्मेदवारी

एमाले अध्यक्षका लागि ओलीबिरुद्ध उम्मेदवारी दिन रावलले भरे फारम

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा केपी शर्मा ओलीबिरुद्ध उम्मेदवारी दिने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यसूची प्रकाशित गरेसँगै रावलले अध्यक्ष पदका लागि फारम भरेका हुन् । मनोनयनको फारम