११ बैशाख २०८१, मंगलबार

Tag: ओलीको सर्मथन

प्रधानमन्त्री ओलीको सर्मथनमा सुर्खेतका युवा सडकमा

वीरेन्द्रनगर, १९ असार । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । सत्तारुढ दल नेकपाभित्र अन्तरद्वन्द्वका बीच प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् । वीरेन्द्रनगरस्थित मङ्गलगढी चोकबाट शुरु गरिएको प्रदर्शन बजार परिक्रमा गरेको थियो । प्रर्दशनमा ठूलो