६ बैशाख २०८१, बिहिबार

Tag: ओलीको संगत

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई

काठमाडौँ, असोज २३ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संगतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुरुधुरु रोएर बसेको बताएका छन् । पालुङटार नगरपालिका ६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले