१२ बैशाख २०८१, बुधबार

Tag: ओलीको संकेत

प्रचण्डसँगको सत्ता सहकार्य टुंगिन लागेको ओलीको संकेत

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सत्ता सहकार्य टुंगिन लागेको संकेत गरेका छन् । आज मंगलबारदेखि काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको