७ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको फोन

प्रचण्डलाई ओलीको फोन : बधाई साटासाट र सहकार्यबारे कुराकानी

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन संवाद भएको छ । एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा जितको