७ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको निर्देशन

राष्ट्रिय पोसाकमा शपथ लिन एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय