१३ बैशाख २०८१, बिहिबार

Tag: ओलीको चेतावनी

आयोगलाई ओलीको चेतावनी : सत्ता पक्षबाट लतारिएर नचलोस्

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई सत्ता पक्षबाट लतारिएर नचल्न चेतावनी दिएका छन् । आज शनिबार हालको प्रतिनिधिसभाको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगलाई आगामी मंसिर ४ गते हुन