१३ बैशाख २०८१, बिहिबार

Tag: ओलीको खुलासा

ओलीको खुलासा : मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको मारिएको खुलासा गरेका छन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले