७ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको आश्वाशन

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली

मलङ्गवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ