६ बैशाख २०८१, बिहिबार

Tag: ओलीको अपमान

ओलीको अपमान सहेर पार्टीमा बस्न सक्दिन : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर कोहि पनि पार्टीमा बस्न नसक्ने बताएका छन्। नेता नेपालले आज आयोजित एक कार्यक्रममा बोल्दै केपी शर्मा ओलीले पार्टीमा अपमान गरेको आरोप लगाए। उनले अब पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको