१३ बैशाख २०८१, बिहिबार

Tag: ओलीको अग्रता

एमालेको मतगणना जारी, फराकिलो मतान्तरले ओलीको अग्रता कायमै

चितवन । चितवनमा जारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनाको परिणाम अनुसार अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् । एमाले निर्वाचन आयोगका अनुसार चितवनको