७ बैशाख २०८१, शुक्रबार

Tag: ओम्नी समूह

सरकारद्वारा ओम्नीसँगको विवादास्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द

१९ चैत, काठमाडौं । अन्तत: नेपाल सरकारले विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको छ । बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसकेको र दिएका सामाग्रीहरु