४ बैशाख २०८१, मंगलबार

Tag: ओमिक्रोनको संक्रमण

भारतमा पनि भेटियो दुई जनामा ओमिक्रोनको संक्रमण

नयाँ दिल्ली । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् । “एक जना ४६ बर्षीय र अर्का एक जना