८ बैशाख २०८१, शनिबार

Tag: ओमप्रकाश पाण्डे

सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा पाण्डेलाई दुई महिना कैद सजाय

धनगढी । उच्च अदालत दीपायलले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको छ । मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको