१३ बैशाख २०८१, बिहिबार

Tag: ओखलढुङ्गामा बोलेरो दुर्घटना

ओखलढुङ्गामा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, ११ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२