८ बैशाख २०८१, शनिबार

Tag: ओखल

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा ओखल बनाउँदै किसान

ताप्लेजुङ, २५ कात्तिक। ताप्लेजुङको सिदिङवा गाउँपालिकाका एक स्थानीय काठको ओखल बनाउँदै । गाउँघरमा काठको ओखल अचार पिस्न, धनिया जिरा पिस्ने काममा प्रयोग गरिन्छ । तस्बिर : सन्तोष पुर्कुटी, रासस