११ बैशाख २०८१, मंगलबार

Tag: ऐन संशोधन विधेयक

सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा आजै दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसदमा दर्ता गर्ने भएको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको