४ बैशाख २०८१, मंगलबार

Tag: ऐतिहासिक स्थल

तारामण्डल अवलोकनको उपयुक्त गन्तव्य कास्कीको ठूलाकोट

गण्डकी । उत्तरमा मादी नदी, दक्षिणमा सेती, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको कास्कीको लेखनाथस्थित ठूलाकोट यस क्षेत्रकै ऐतिहासिक स्थल हो । ठूलाकोट मौजाको रूपमा इतिहासदेखि नै चासो र चर्चा कमाएको यस ठाउँबाट कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल