१३ बैशाख २०८१, बिहिबार

Tag: ऐतिहासिक सफलता

इतिहासमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौँ । ऐतिहासिक सफलता हासिल गर्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा आज बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । योसंगै नेपाल