१२ बैशाख २०८१, बुधबार

Tag: ऐतिहासिक धरहरा

धरहरामा राखियो ३३० किलोको गजुर (फोटो फिचर)

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली सहितको सहभागितामा गजुर राखिएको हो । उक्त