१२ बैशाख २०८१, बुधबार

Tag: ऐतिहासिक दृष्टिकोण

म्याग्दीको बेनी बजार पुरानै लयमा फर्किदै

गलेश्वर । ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड–१९ को सङ्क्रमणको दर कम हुँदै गएपछि पुनः पुरानै लयमा फर्किन सुरु गरेको