१३ बैशाख २०८१, बिहिबार

Tag: ऐतिहासिक जित

साफ महिला च्याम्पियनशिप : बंगलादेशको ऐतिहासिक जित

काठमाडौं । बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक जित हासिल गरेको हो । खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोल ले पछाडि परेको