७ बैशाख २०८१, शुक्रबार

Tag: एस्ट्राजेनिका

सरकारले भन्यो, ‘कोभिशिल्डको दोस्रो मात्राको विकल्पमा एस्ट्राजेनिका लगाइनेछ’

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को