११ बैशाख २०८१, मंगलबार

Tag: एसिड प्रहार

भक्तपुरमा अशक्त श्रीमान्द्वारा श्रीमतीमाथि ‘एसिड’ प्रहार

काठमाडौं । भक्तपुर जिल्लामा एक महिलामाथि ‘एसिड’ प्रहार भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोट चित्रपुर बस्ने ६० वर्षीया पूजा गुभाजुमाथि ‘एसिड’ प्रहार भएको प्रहरीले बताएको हो । आफ्नी श्रीमतीमाथि ‘एसिड’ प्रहार गरेको आरोपमा ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ