६ बैशाख २०८१, बिहिबार

Tag: एसिड खरीद

सरकारले गर्यो एसिड खरीदमा कडाइ : आवश्यक परे गृह मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौँ । औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाइ गर्न थालेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली २०७७ स्वीकृत भएसँगै कानूनी व्यवस्थाअनुरुप