७ बैशाख २०८१, शुक्रबार

Tag: एसईई परीक्षा

एसईई परीक्षा आजदेखि सुरु, करिब पाँच लाख परीक्षार्थी

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । एसईई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा