१३ बैशाख २०८१, बिहिबार

Tag: एशियाली विकास बैंक

नेपाललाई कोरोना खोप किन्न एडीबीद्वारा २० अर्ब ऋण स्वीकृत

काठमाडौँ । एशियाली विकास बैंकले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल