४ बैशाख २०८१, मंगलबार

Tag: एल.बि.मगर

आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङको वरिष्ठ उपाध्यक्षमा एल.बि. मगर

खोटाङ । आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङले तेश्रो जिल्ला अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा एल.बि.मगर चयन भएका छन्। सदरमुकाम दिक्तेलमा सम्पन्न अधिवेशनवाट एल.बि. मगर वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट अध्यक्षमा फुर्वा सेर्पा, सह-सचीवमा गोमा राई, कोषाध्यक्षमा किसन भुजेल, निर्विरोध