८ बैशाख २०८१, शनिबार

Tag: एलिजावेथको निधन

बेलायती महारानी एलिजावेथको निधनप्रति विश्वका नेताहरुद्धारा दुःख व्यक्त

न्युयोर्क । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले