६ बैशाख २०८१, बिहिबार

Tag: एलिजाबेथको निधन

महारानी एलिजाबेथको निधनपछि चार्ल्स तृतीय बने ब्रिटेनका राजा

लण्डन । बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन् । वकिंघम दरबारका